• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo

पोखराबाट मुस्ताङ उडेको तारा एयरको ट्विनअटर विमान सम्पर्कविहीन



फाईल फोटो

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

१९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थल बाट उडेको जहाज सम्पर्कविहीन भएको हो । जहाजबारे खोजविन सुरु भएको छ ।