२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुरकी मेयर रेणु दाहाल अस्पतालबाट डिस्चार्ज हुँदै



अ+ अ-

काठमाडौं । दुर्घटनामा परि घाईते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल डिस्चार्जको तयारीमा रहेकी छिन् ।

जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।

उनको टाउकोमा सामान्य चोट लागेको र डक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवश्था अहिले सामान्य भएको जानकारी गंगा दाहालले दिएकी हुन् ।

गंगा दाहालका अनुसार डाक्टरले बताएअनुसार नै मेयर रेणु दाहालको डिस्चार्जको तयारी गरिएको छ ।