• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
अमेरिकामा हेलोवीन मनाइँदै – फोटोफिचर

अमेरिका । अमेरिकामा 'भूतको जात्रा' अर्थात हेलोवीन पर्व मनाइदै छ । भूतको पहिरनमामा सजिएर बालबालिकादेखि बुढापाकासम्मले हेलोवीन मनाउँदैछन् । यो पर्व हरेकवर्ष अक्टोबर ३१ मा मनाउने गरिन्छ । हेलोवीन पर्व अमेरिका, बेलायत, आरल्याण्ड, फ्रान्स लगायतका देशमा प्रचलित छ । खानाको अभावमा मारिनेहरुको आत्मालाई खुवाउन भूतको जात्रा निकालिने प्रचलन सुरु भएको