• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
स्मृतिमा स्वरसम्राट: केही रोमाञ्च केही अफवाह !

समकालीन नेपाली आधुनिक गीत, संगीतको कुरा आउनासाथ जनस्तरबाटै घोषणा गरिएको स्वर सम्राटको उपाधि प्राप्त नारायणगोपालको नाम आइहाल्छ । पञ्चायतकालमा संगीत र गायनको शिखरमा पुगेका नारायणगोपालको उचाई २०४६ सालको राजनीतिक परिवर्तनपछि अझ माथि पुगेको थियो । तर स्वर सम्राट यी होनाहार व्यक्तिको २०४७ साल मंसिर १९ गते ५१ वर्षकै उमेरमा निधन