• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
नेपाली सेनाको संख्या: उदेश्य र यथार्थ !

नेपाली सेनाको संख्या घटाएर त्यसबाट बचेको पैसाले देश बिकास गर्ने आकर्षक मोडल प्रस्तुत भएपछि केहिसमय यता सन्चार माध्यमहरुमा यो वहस तन्किरहेको छ । यसबारेमा नेपाली समाजमा पनि पक्ष र बिपक्षमा वहस भइरहेको छ । नेपाली सेनाको औचित्य र संख्याबारे संदिग्ध ढङ्गबाट गरिएको चर्चा यो पहिलो होइन । यसबारेमा छेडिएको वहस