• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

काठमाडौँ । प्रहरीले साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको नक्कली पेज बनाएर सर्वसाधारणलाई झुक्याएको आरोपमा १८ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका–५ झुवानी टोल बस्ने १८ वर्षीय करण महतो रहेका छन् । उनले ‘साइबर ब्युरो नेपाल’ नामको