© 2023
काठमाडौँ । संघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरुलाई आर्थिक वर्ष २०७९/०८० को सम्पत्ति विवरण बुझाउन सूचित गरेको छ । सचिवालयले एक अत्यन्त जरुरी सूचना निकाल्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा ३१ को उपदफा ९१० बमोजिम संघीय