• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
शामीको स्थानमा सन्दीपले गुजरातबाट आईपीएल खेल्ने

एजेन्सी । आईपीएल टोली गुजरात टाइटन्सले मोहम्मद शामीको स्थानमा नयाँ खेलाडीलाई खेलाउने भएको छ । मोहम्मद शामीको स्थानमा सन्दीप वारियर गुजरात टाइटन्सको जर्सीमा देखिनेछन् । सन्दीप वारियरले २०२१ मा भारतका लागि टी–२० डेब्यु गरेका थिए । उनले घरेलु क्रिकेटमा तमिलनाडुको प्रतिनिधित्व गरेका थिए । यसबाहेक उनी आईपीएलमा कोलकाता नाइट राइडर्स,