• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
सगोत्रको विवाह धार्मिक अपराध हो ?

विवाह नै सृष्टिको जरो हो, समाजको बीउ हो, जीवनको आधार हो, अस्तित्वको अंकुर हो । पशु, पंक्षीहरुले विधिविधानरहित तरिकाले सन्तान जन्माउने हुँदा उनीहरुको विवाह हुँदैन । मानिसलाई सामाजिक प्राणी बनाउने एउटा आधार विवाह हो । यसकारण यौनधन्दालाई विवाह भन्न सकिँदैन । सामाजिक, धार्मिक, सांस्कृतिक विधिविधानलाई पालन गरी, फरक गोत्र र