• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
एउटा साक्षी माघ १९ को

आज नेपाली राजनीतिमा चर्चित "माघ १९" को दिन हो । तात्कालीन परिस्थितिमा "माघ १९" को कदम देशभरका पिडित हजारौं जनताले राजासँग गुहार मागेपछि असल नियतसाथ चालिएको कदम थियो । राजाको त्यो शाही घोषणाको पूर्णपाठको मस्यौदाकार म आफैं थिए भने शाही घोषणालाई नेपाल टेलिभिजन र रेडियो नेपालबाट संप्रेषण गराउने जिम्मेवारी पनि