• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
भुवनेश्वर कुमारले इतिहास रचे, अनौठो उपलब्धि हासिल गर्ने विश्वकै पहिलो…

एजेन्सी । सनराइजर्स हैदरावादका फास्ट बलर भुवनेश्वर कुमारले आईपीएल २०२४ को २३ औं खेलमा मंगलबार पञ्जाब किंग्सविरुद्धको खेलमा इतिहास रचेका छन् । भुवनेश्वर कुमारले सनराइजर्स हैदरावादको जितमा महत्वपूर्ण भूमिका खेलेका थिए, जुन घरेलु मैदानमा उनको पहिलो जित पनि थियो । भुवनेश्वर कुमारले पञ्जाब किंग्सविरुद्ध आफ्नो चार ओभरको स्पेलमा ३२ रन