© 2023
नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार भुटान पुग्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदीलाई भुटानका समकक्षी छिरिङ तोब्गेले पारो अन्तराष्ट्रिय बिमानस्थलमा स्वागत गर्नुभएको छ । भ्रमणको क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक र उहाँका समकक्षी छिरिङ तोब्गेसँग भेटवार्ता गर्ने भारतीय विदेश
काठमाडौँ । नेपालमा आयोजना हुने महिला साफ फुटबल च्याम्पियनसीपमा सहभागी हुन आज भुटानको राष्ट्रिय महिला फुटबल टोली नेपाल आइपुगेको छ