• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
सीमाविद् बुद्धिनारायणलाई दण्डपाणि–नन्दकुमारी राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौँ । दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई अर्पण गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपलकुलपति कार्यालयमा आज आयोजित कार्यक्रममा उपकुलपति प्राध्यापक डा केशरजंग बरालले उहाँलाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा उपकुलपति बरालले देशको सीमा र त्यसका विविध पक्षबारे सबैभन्दा जानकार सीमाविद्

सीमाविद् बुध्दिनारायणलाई दण्डपाणि-नन्दकुमारी राष्ट्रिय पुरस्कार

काठमाडौँ: दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रले यस बर्षको “दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार वरिष्ठ सीमाविद्  बुध्दिनारायण श्रेष्ठलाई अर्पण गरिने भएको छ । यही