• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
नेपाली मौलिक सामग्रीको लागि अमेरिकामा प्राईम होलसेलको अभियान

जसो गर, जे भन, जता सुकै लैजाउ मलाई यो मन त मेरो नेपाली हो चर्चित सांगितिक समूह १९७४ एडीले गाएको गीतले भने जस्तै अमेरिकामा व्यापार व्यवसायमा राम्रैसँग जमेका गणेश लामिछानेलाई पनि देश चिनाउने हुटहुटी जाग्यो । तर कसरी ? आफूले गरिरहेका व्यवसायहरु ग्यास स्टेसन, घरजग्गा सम्बन्धी कारोबार लगायतले अर्थोपार्जनमा राम्रै