• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
विस्तारित स्वास्थ्य सेवामा पहुँच बढाउन अमेरिकाद्वारा करिब १६ करोड रुपैयाँको…

जनकपुर – करिब १६ करोड रुपैयाँ बराबरको धनुषा प्रसूति केन्द्रको उद्‍घाटन भएसँगै नेपालको धनुषा जिल्लामा मातृशिशु स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ अध्यायको सुरुवात भएको छ । अमेरिकी रक्षा मन्त्रालयद्वारा कोष उपलब्ध गराइएको र नेपालका जनताद्वारा निर्मित यो केन्द्र जनकपुर क्षेत्रका हजारौँ महिला तथा शिशुका निम्ति स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण स्रोत हुनेछ । यस