© 2023
काठमाडौँ । औपचारिक र अनौपचारिक क्षेत्रमा क्रियाशील पेशाकर्मीहरूको छाता सङ्गठन नेपाल पेशागत महासङ्घ (कोनेप) स्थापनाको २८औँ वर्षमा प्रवेश गरेको छ । महासङ्घको केन्द्रीय कार्यालय थापाथलीमा आज आयोजित २८औँ स्थापना दिवस तथा शुभकामना आदान–प्रदान कार्यक्रममा महासङ्घका संयोजक एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य बाबुराम थापाले पेशागत मर्यादा, स्वाभिमान र सुरक्षाका लागि सङ्घर्षशील