• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
अमेरिकाको एटलान्टाबाट ‘ब्याक टू नेपाल’ अभियान प्रारम्भ – फोटो फिचर

अमेरिका । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले 'ब्याक टू नेपाल' अभियानको सुरुवात गर्नुभएको छ । अमेरिकाको एटलान्टाबाट सुरु भएको साईकल यात्रा ५० बटै राज्यमा पुगेर ब्याक टू नेपालको सन्देश प्रवाह गर्ने तयारी गरिएको छ । शाहलाई एटलान्टाबाट जुम्ला घर भै हाल जर्जिया बस्दै आउनु भएकी गोरी रोकायले