• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपाललाई तेस्रो सफलता, भुर्तेलको दोस्रो विकेट



काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ‘ए’बीचको पाँच खेलको टी–२० सिरिज अन्तर्गत अहिले चौंथो खेल जारी छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले तेस्रो विकेट गुमाएको छ ।

कुशल भुर्तेलले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

ताजा अवस्थामा वेस्ट इन्डिजले १३.४ ओभरमा ३ विकेटको क्षतिमा १२८ रन जोडेको छ ।