• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
कक्षा ५ सम्मको पाठ्यपुस्तकको छपाइ निजी क्षेत्रले पाउने

काठमाडौँ । आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा निजी क्षेत्रले पाउने भएको छ । यसअघि कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तकको छपाइको जिम्मा पाएका निजी क्षेत्रले अबदेखि कक्षा ४ र ५ को पनि पाठ्यपुस्तक छाप्न पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले गरेको