• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
पाकिस्तान चुनाव अपडेटः इमरानका समर्थकले सबैभन्दा बढी ९८ सिट जिते

एजेन्सी । पाकिस्तानमा राष्ट्रिय सभा र प्रान्तीय निर्वाचनको मतदान सकिएपछि नतिजा आउँदैछ । निर्वाचन आयोगले १८ घण्टा ढिलो गरी नतिजाको औपचारिक घोषणा गर्न थालेको हो । यसैबीच पाकिस्तानको खैबर पख्तुनख्वालगायत धेरै प्रान्तमा हिंसा फैलिएको छ । जेलमा रहेका इमरानको पीटीआई र बिलावलको पीपीपीले धेरै सिटमा धाँधली गरेको आरोप लगाइएको छ