• १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
  •   Unicode
Logo
अजय देवगनको करिअरकै तेस्रो सफल फिल्म बन्यो ‘दृश्यम २’

एजेन्सी । ‘दृश्यम २’ रिलिज भएको २२ दिन बितिसकेको छ । यद्यपि, फिल्मको कमाई भने अझै रोकिएको छैन । फिल्मले हालसम्म १९६ करोड कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ । योसँगै ‘दृश्यम २’ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेको छ । दृश्यम २