• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँची अस्पतालमा भर्ना, विष दिएको आशंका

एजेन्सी । अन्डरवर्ल्ड डन दाउद इब्राहिम कराँचीको अस्पतालमा भर्ना भएका छन् । मिडिया रिपोर्टले उनलाई विष खुवाइएको आशंका बताएको छ । तर, यसको आधिकारिक पुष्टि भने भइसकेको छैन । उनी २ दिनदेखि अस्पतालमा भर्ना छन् । उनलाई कडा सुरक्षामा राखिएको छ । इन्डिया टुडेको रिपोर्टका अनुसार अस्पतालमा दाउदलाई राखिएको फ्लोरमा