• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि
सिसिटिभी फुटेज हेरौँ, हाम्रा गार्डले गल्ती गरेका छैनन्– गरुड सेक्युरिटिज

काठमाडौँ । पर्यटनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा मिलाउँदा ‘दुर्व्यवहार’ गरेका सुरक्षा गार्ड शेरजंग गुरुङ अहिले प्रहरी हिरासतमा छन् । ठमेलस्थित छायासेन्टरमा रहेको भिएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले हिरासतमा राखेको हो । मन्त्रीलाई लाइनमा बस्नुस् भनेकै आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले गुरूङलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयबाट