• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo
चितवनको कालिका नगर प्रमुखमा एमालेका रेग्मी निर्वाचित

चितवन । चितवनको कालिका नगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विनोद रेग्मी निर्वाचित भएका छन् । उनले पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका शिवराम केसीलाई पराजित गर्दै उम्मेदवार १४३ मतले पराजित गरेका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याई निर्वाचित हुँदा पराजित बनेका कांग्रेसका केसीले १० हजार ५७१ मत