• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo
हुम्लामा विकाससँगै प्रदुषण: मासिँदै कर्णाली सभ्यता

सुर्खेत । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया