• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
स्मृतिको इन्टेरियर यात्रा: के हो डिजाइन, किन आवश्यक छ ?

घर होस् या अफिसको भित्री, बाहिरी सजावट जो कोहीको चाहना त्यस्तो सजावट भव्य होस्, अरुभन्दा फरक होस् वा वाह भन्ने हुन्छ । घरको भित्री साजसज्जा सुन्दर बनाउनका लागि घरको पनि ‘मेकअप’ गर्नुपर्ने हुन्छ। मेकअपको काम नै इन्टेरियर डिजाइन हो । पश्चिमा मुलुकमा कैयौं वर्ष अघिदेखि इन्टेरियर डिजाइनले विशिष्टीकृत महत्व पाइरहे