१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आज राति आकाशमा ५ ग्रह एकैसाथ देखिने

एजेन्सी । आज मंगलबार राति आकाशमा ५ ग्रह एकैसाथ देखिने भएका छन् । मंगल, बुध, बृहस्पति, शुक्र र वरुण राति ७ः४५ बजेदेखि चन्द्रमाको नजिक देखिनेछन् । नासाका खगोलविद् बिल कुकका अनुसार यी ग्रहहरू सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिनेछ । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा