५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज राति आकाशमा ५ ग्रह एकैसाथ देखिने



अ+ अ-

एजेन्सी । आज मंगलबार राति आकाशमा ५ ग्रह एकैसाथ देखिने भएका छन् । मंगल, बुध, बृहस्पति, शुक्र र वरुण राति ७ः४५ बजेदेखि चन्द्रमाको नजिक देखिनेछन् ।

नासाका खगोलविद् बिल कुकका अनुसार यी ग्रहहरू सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिनेछ । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।

यी पाँच ग्रहलाई संसारको जुनसुकै ठाउँबाट पनि देख्न सकिने कुक बताउँछन् । केवल आकाश सफा हुनुपर्छ र पश्चिम दृश्य देखिनु पर्छ । बृहस्पति, शुक्र र मंगल ग्रह हेर्न सहज हुने उनको भनाइ छ । शुक्र धेरै चम्किलो छ । जबकि मंगल ग्रह चन्द्रमाको नजिक देखिनेछ र यसमा रातो चमक हुनेछ । तर, बुध र बृहस्पति सूर्यास्तको आधा घण्टा पछि देखिन बन्द हुन सक्छ ।

बुध र वरुणको चमक हल्का छ, त्यसैले तिनीहरूलाई हेर्न गाह्रो हुन सक्छ । तिनीहरूलाई हेर्नको लागि दूरबीन पनि आवश्यक हुन सक्छ । वरुण सामान्यतया कम देखिन्छ । यसको स्थान शुक्र माथि छ । यसमा हरियो चमक हुन्छ ।




भर्खरै