© 2023
काठमाडौं । अमेरिकाले एकै पटक ४२ जा नेपालीलाई डिपोर्ट गरेको छ । उनीहरुलाई आज दिउँसो काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइने छ । यति धेरै संख्यामा नेपालीहरुलाई अमेरिकाबाट एकैपटक चार्टड विमानमार्फत डिपोर्ट गर्न लागिएको यो पहिलो पटक हो । नेपालमा आज दिउँसो ४ बजे चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने