• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo
हान्सी फ्लिकद्वारा एफसी बार्सिलोनाको प्रशिक्षण शुरुवात

एजेन्सी । जर्मन ह्यान्सी फ्लिकले एफसी बार्सिलोनाले प्रशिक्षण शुरु गर्नुभएको छ । जुलाई ११ बाट २०२४÷२५ सिजन शुरु गर्नुभएको हो । नयाँ प्रशिक्षकले बिहान र दिउँसो दोहोरो सत्रको साथ बार्सासँग आफ्नो पहिलो प्रशिक्षण सत्रको नेतृत्व गर्नुभएको थियो । युइएफए युरोपियन च्याम्पियनसिप वा कोपा अमेरिका खेल्न नजाने खेलाडी गाबी र अलेजान्ड्रो