© 2023
काठमाडौँ । ललितपुरस्थित होटल स्क्वायरका प्रबन्ध निर्देशक रोमी अर्याल पक्राउ परेका छन् । अर्याललाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले जानकारी दिए । ललितपुर महानगरपालिका ३ मा सञ्चालित होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा करेन्ट लागेर ४१ वर्षीय सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ