१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना

सोलुखुम्बु ।सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना भएको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर आज हेलिकोप्टर दुर्घटनामा परेको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले दुर्घटनामा मानवीय क्षति नभएको बताउनुभयो । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु नरहेको र उहाँको अवस्था सकुशल रहेको प्रहरीले जनाएको छ । नेपाल नागरिक

हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार…

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकोप्टर दुर्घटनास्थलको क्षेत्रमा उद्धारका लागि रुसले विशेष टोली पठाएको छ । राष्ट्रपति सवार