२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हेमराज ढकाल भन्छन्ः ‘राजनितिक दल जस्तै उद्योग खोल्ने प्रतिष्पर्धा गरौँ’

काठमाडौँ । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले देशमा कम्पनी, उद्यमशिलता र उद्योग खोल्ने वातावरण बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले हाल देशमा राजनितिक दलहरु खुले जसरी उद्योग खोल्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । हाल देशमा दिनहुँ नयाँ राजनितिक दल खुलिरहेको उहाँको भनाई