९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमवत्खण्ड–सांस्कृतिक उत्सव

काठमाडौँ। हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को दोस्रो दिन आज सांस्कृतिक उत्सव (कन्सर्ट) भएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने सम्मिलनअन्तर्गत राष्ट्रिय सभागृहमा भएको कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘म मरेपछि पनि सपना देख्न पाऊँ’ भावको कवितामा कलाकार वीरेन्द्र हमालको नाट्य प्रस्तुुति गरिएको थियो । उक्त कविता प्रधानमन्त्री ओलीले