• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
हिन्दु सनातनीको बिरोध गर्न पाउनु ‘धर्मनिरपेक्षता’?

नेपाल इतिहासमा कहिल्यै विदेशीको दास बन्न परेको थिएन।तैपनि दुर्गन्ध भरिएको हावाबाट ‘धर्मच्यूत अधर्मी कथित ईसाईको भाईरस’बाट संक्रमित भएकाहरूहरूले नेपालका सदियौं पुरानो हिन्दु सनातनीको विरोध गरिरहेका छन् । ८१ प्रतिशत सनातनी हिन्दु सहित ९४% सनातनी भएको नेपाल मौलिक रूपमा हिन्दु राष्ट्र हो, हिन्दु राज्य नभए पनि । राष्ट्र र राज्यमा फरक