• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo
प्रहरीले नष्टगर्‍यो ८ हजार ८ सय ९६ थान हातहतियार-फोटो फिचर

काठमाडौं । नेपाल प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरेका स्वत प्राप्त भएका र बरामद भएका ८ हजार ८ सय ९६ थान हातहतियार नष्ट गरेको छ । प्रहरीले वेवारिसे भरुवा बन्दुक ६,०७४ थान, बाह्र बोर १७७ थान, विभिन्न प्रकारका पेस्तोल १०७६ थान, म्याग्नम २३२ थान, एयर गन २९ थान, सर्ट