© 2023
काठमाडौं । सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुई जनालाई पक्राउ गरेको छ । दुई राउन्ड हवाई फायर गरेर बडिविरपुर १ का विशाल राय र डाक्नेश्वरी ७ का मनोज रायलाई पक्राउ गरिएको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए । यस्तै, प्रहरीले उनीहरुको साथबाट २०० ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनीहरुमाथि
स्याङ्जाको चापाकोट नगरपालिका-१ को भानु माविको मतदान केन्द्रभित्र नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा हवाई फायर भएको छ ।
मतपेटिका खोस्ने प्रयास गरेपछि सिरहामा प्रहरीले हवाई फायर गरेको छ ।