• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
एकपटक पुग्नै पर्ने धार्मिक स्थल हलेसी (फोटो फिचर)

नेपालीहरुमा घुम्ने संस्कृति बढेको छ । विगतमा आफन्तसँग भेटघाटका लागि मात्र निस्कने नेपालीहरु अहिले समय र फुर्सद मिलेमा मनोरन्जन र ज्ञान प्राप्तिका लागि कुनै न कुनै ठाउँमा पुग्ने गरेका छन् । कतिपय भने धर्मकर्म गर्ने उद्देश्यले धार्मिक स्थलको भ्रमण गर्छन् । यस्तै धार्मिक स्थलमध्येको एक हो– पूर्वी नेपालको प्रसिद्ध हलेसी