२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्वदेश फर्किँदै गरेका १७ अमेरिकी नागरिकमध्ये एकमा हन्ता भाइरस सङ्क्रमण…

काठमाडाैँ । हन्ता भाइरसबाट प्रभावित क्रुज जहाजबाट स्वदेश फर्किन लागेका १७ अमेरिकी नागरिकमध्ये एक जनामा भाइरसको हल्का सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले भनेको छ, “एक यात्रुमा हाल हल्का लक्षणहरू भेटिएका छन् र अर्को यात्रुमा एन्डिज भाइरसको हल्का सङ्क्रमण पुष्टि गरिएको छ।” “सावधानीका लागि दुवै यात्रु अहिले विमानको