© 2023
काठमाडाैँ । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेलाका श्रद्धालु भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर हिमालयन उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी गोसाइँकुण्ड जाने भक्तजनको स्वास्थ्यलाई ध्यानमा राखेर पाँच चिकित्सकसहित सातजनाको टोली गोसाइँकुण्ड प्रस्थान गरेको जानकारी दियो । डा सिभानी