© 2023
कर्णाली । अर्थमन्त्री जनार्दन शर्माले दूरदराजसम्म बिमाको पहुँच पुर्याउन बिमा समितिलाई निर्देशन दिनुभएको छ । आज सुर्खेतस्थित बिमा समितिको प्रादेशिक कार्यालय उद्घाटन गर्दै उहाँले कर्णालीका अधिकांश नागरिक बिमाको पहुँच बाहिर रहेकाले सेवा विस्तार गर्न निर्देशन दिनुभएको हो । अर्थमन्त्री शर्माले बिमा समितिको अधिकार प्रदेशसम्म विस्तार गर्न कार्यालय खोलिएकाले बिमा सेवा
काठमाडौँ । सरकारले निजी अस्पताल तथा मेडिकल कलेजबाट स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको छ । चालु आवको बजेटमा सामुदायिक र