२७ मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओली, देउवा, दाहाल र मन्त्रीसहितका नेता सेनाको संरक्षणमा कि नियन्त्रणमा…

काठमाडौं । जेन–जी पुस्ताले गरेको आन्दोलनका कारण सरकार ढलेपछि प्रधानमन्त्री, मन्त्रीसहित राजनीतिक दलका नेताहरु कहाँ छन् भन्ने अझै प्रष्ट छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले शिवपुरीमा आफू रहेको भन्दै हिजो विज्ञप्ति जारी गर्नुभएको छ । शिवपुरी सेनाको ब्यारेक हो । तर अरु नेता कहाँ छन् यकीन छैन । नेपाली कांग्रेसका