© 2023
काठमाडौं । न्यूजपोलारकर्मी सुशील पुरीलाई पितृशोक परेको छ । उहाँका बुबा रामानन्द पुरीको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । पछिल्लो समय अस्वस्थ रहनुभएको उहाँको आज बिहान ५:३० बजे तनहुँ भिमादमा घरमै निधन भयो । संस्कृत विद्यामा पोख्त र ज्योतिष समेत रहनुभएको उहाँको आजै अन्त्यष्टि गरिएको छ ।