१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुरजपुरा घटना: प्रजातन्त्र पुन:स्थापनाका लागि महत्वपूर्ण इतिहास

लुम्बिनी । नेपालको प्रजातान्त्रिक आन्दोलनमा विसं २०४० फागुन २० गते रुपन्देहीको सुरजपुरा घटनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनमा ऐतिहासिक मानिन्छ । प्रजातान्त्रिक आन्दोलनलाई दबाउन तत्कालीन पञ्चायती व्यवस्थाका शासकले रुपन्देहीको सुरजपुरामा ४० वर्षअघि नेपाली कांगे्रसले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा नियोजित तवरले आक्रमण गरेर आन्दोलनका योद्धाहरुलाई हत्यासमेत गरेको आजको दिनलाई ऐतिहासिक दिनका रुपमा लिने