२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टर्चलाइट बालेर सडकमा सुन तस्कर खोज्दै अनेरास्ववियु

काठमाडौं । नेकपा एमालेको भ्रातृ अनेरास्ववियुले सुन तस्करी काण्डका मुख्य नाइकेलाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा टर्चलाइट जुलुस निकालेको छ । क्विन्टलका क्विन्टल सुन तस्करी हुँदा पनि सरकारले आँखा चिम्लिएको भन्दै अनेरास्ववियुले बुधबार साँझ काठमाडौंमा टर्चलाइट जुलुस निकालेको हो । अनेरास्ववियुले सय किलो सुन तस्करी काण्डको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन