१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ललितानिवास जग्गा प्रकरण: पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पक्राउ गरेको छ । अनुसन्धानका क्रममा ललिता निवासको जग्गा शाहको श्रीमतीको नाममा बकस लिएको देखिएको थियो। सीआईबीले उक्त जग्गामा शाहको समेत मिलेमतोको रहेको भन्दै उनलाई पक्राउ गरेको बताइएको छ । सीआईबी प्रमुख किरण