७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिडफिल्डर सुजलद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर सुजल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । सुजलले बिहीबार सामाजिक संजालमार्फत अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । सुरक्षित भविष्यका लागि सुजल आजै राति अष्ट्रेलिया प्रस्थान गर्दै छन् । त्यसअघि सुजलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका हुन् । सुजलले सन्यासका लागि