© 2023
काठमाडौं। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सीता जयन्ती राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताएका छन् । सीता दृढता, त्याग र संघर्षको प्रतिक भएको बताउदै उनले सीताबाट धेरै कुरा सिक्नुपर्ने बताए । काठमाडौंको कोटेश्वर स्थित पार्टी केन्द्रीय कार्यालयमा आज (मंगलबार) आजपा निकटको आम महिला मोर्चा काठमाडौं उपत्यका कमिटीको