• २६ भाद्र २०८१, बुधबार
  •      Wed Sep 11 2024
  •   Unicode
Logo
भेटिएनन् ५७ यात्रु, सिमलतालमा आफन्तको बिलौना

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर चार दिनअघि (शुक्रबार) त्रिशूली नदीमा हराइरहेकामध्ये अहिलेसम्म पाँच वटा शव मात्र फेला परेका छन् । शनिबार दुई र हिजो (आइतबार) तीन शप फेला परेका हुन् । बाँकी ५७ जनाको अवस्था अझै अज्ञात छ । घटनास्थलभन्दा ५० किलोमिटर तल गैंडाकोटदेखि