७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महानगर शिक्षा शाखा प्रमुख कोइरालालाई बालेनले सोधे स्पष्टीकरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शिक्षा शाखा प्रमुख सिताराम कोइरालालाई स्पष्टीकरण सोधेको छ । मेयर नै संयोजक रहने समितिले नगरेको निर्णयलाई ‘निर्णय भएको’ भनेर पत्र लेखेको पाइएपछि काठमाडौँका मेयर बालेन शाहले उनलाई स्पष्टीकरण सोधेका हुन् । यस्तै, उनलाई सात दिनभित्र आफ्नो सफाइ पेश गर्ने मौका दिइएको छ । गत शुक्रवारदेखि लागू